बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका लागिन् खुसी

काठमाडौं । हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उहाँलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् । आफू रक्त क्यान्सरबाट गुज्रिरहेको भए पनि उनको व्यवहार भने बिरामीको जस्तो नभएर निरोगी मानिसलाई पनि पाठ सिकाउने खालको छ । रक्त क्यान्सरबाट पीडित यी बालिकाले आफ्नो … Continue reading बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका लागिन् खुसी